Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको सख्या ३२६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै सोमबार थप १७५ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १८,८०६ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १६:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।