नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष,मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला रहेका छन् । त्यस्तै रुपन्देहीका ६९ वर्षीया महिला रुपन्देहीकै अन्य तीन जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।




















प्रतिक्रिया