Logo

प्रमुख समाचार

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६ पुग्यो



नेपालमा एक महिला सहित थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे छ । मंगलबार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला सिरहाका २२ वर्षीय पुरुष,पर्साका ६८ वर्षीय पुरुष,७६ वर्षीय धनुषाका एक पुरुष,७४ र ६६ वर्षीय काठमाडौंको दुई जना पुरुष रहेका छन् । त्यस्तै रुपन्देहीको ६३ वर्षीय एक पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।