ललितपुरको किष्ट अस्पतालमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको तार्केश्वर नगरपालिका वडा ११ नेपालटारमा बस्दै आएका अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षीय युवक रहेका छन् ।
गएको आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा गए राति मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख अमिस पाठकले जानकारी दिएका छन् ।
किष्ट मेडिकल कलेजले लुकायो स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सूचना




















प्रतिक्रिया