Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थप एक हजार १११ जना कोरोना संक्रमित थपिए



नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै बिहिबार थप  ५७९ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।