ललितपुर स्थित पाटन अस्पतालमा २९ वर्षीय कोरोेना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।
याेे सहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।




















प्रतिक्रिया