Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा ४२९ सहित थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३८,५२१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै आइतबार थप २६७ जना कोरोना संक्रमितहरु उपचारपश्चात घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोना भाइरस जित्नेको संख्या २०८२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।