नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र १० जना पुरुष गरि १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
नेपालमा हाल सम्म कोरोना कारण मृत्यु हुनेको संख्या २२१ जना पुगेकाे छ ।




















प्रतिक्रिया