नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३९४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा हाल सम्म कोरोना जितेर घर फर्किनेको सख्या २१४१०पुगेको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ ।




















प्रतिक्रिया