Logo

स्वास्थ्य

थप ११ सय २० जना कोरोना संक्रमित थपिए,१११२ जना डिस्चार्ज



नेपालमा पछिल्लो २४ घण्टामा थप ११सय २०जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बुधबार १११२ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोना जित्नको संख्या २३२९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।