नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया