Logo

प्रमुख समाचार

६ महिला र ६ पुरुष गरि थप १२ जना कोरोना संक्रमितको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।