संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको छ। सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ ।
४६ जनाको स्वाब शंकलन गरिएकोमा उनको पोजेटिभ आएको स्रोतले जनाएको छ । ‘४६ जनाको स्वाब संकलन गरिएको थियो । अरुको रिपोर्ट नेगेटिभ आयो तर, उहाँको पोजेटिभ आएको छ’ मन्त्रालयका एक अधिकारीले भने ।




















प्रतिक्रिया