Logo

स्वास्थ्य

पछिल्लो २४ घन्टामा थप १३५६ जनामा कोरोना पुष्टि 



नेपालमा पछिल्लो २४ घन्टामा थप १३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै मंगलबार थप ८२३ जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमण  जित्नेको संख्या ४८०६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।