Logo

६ प्रतिशतको आर्थिक वृद्धि हासिल, यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१ /८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वित्त नीति बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी लचिलो मौद्रिक नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । यस्ता छन् रणनीति –नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा यथावत् राखिएको छ ।…