काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुमधुर सम्बन्ध छ । यी दुई नेता सार्वजनिक रुपमा एक–अर्काका विरुद्धमा खरो रुपमा उत्रिएपनि व्यक्तिगत रुपमा भने उनीहरुबीच सुमधुर सम्बन्ध रहेको छ । पछिल्लो समय दुई नेताबीच लगातार भेटवार्ता भैरहेको छ । उनीहरुबीच सत्ता–सहकार्यको विषयमा समेत छलफल हुन…