काठमाडौं । कान्तिपुर ग्रूपका मालिक कैलाश सिरोहिया नागरिकता कीर्ति मुद्दामा हिरासतमा छन् । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई मंगलबार नै धनुषा लगिएको छ । मंगलबार धनुषा पुर्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी पक्राउ परेको विषयलाई विविभन्न् व्यक्तिहरुले आ आफ्नो धारणा सार्वजनिक गरिरहेका…