Logo

लोकतान्त्रिक गणतन्त्र सबलीकरणको सवाल

नेपालको राजनीतिक इतिहासको सबैभन्दा कान्छो राजनीतिक आन्दोलन, जनआन्दोलन २ सफलतामा टुंगिएको यही वैशाख ११ गते १६ बर्ष पुरा भएको छ । र गणतन्त्र प्राप्तिको पनि १४ वर्ष पुरा भएको छ। २०६३ वैशाख ११ को शाही घोषणा पश्चात निरंकुश राजतन्त्रबाट अपेक्षित लोकतन्त्रको मार्गमा देशले पाइला सार्ने नेपाली समाजले अटुट विश्वास लिएको थियो । तर, समयक्रम बितेसँगे…