Logo

युट्युबर करको दायरामा आए, समाजको दायरामा कहिले आउँछन् ?

हातमा एउटा डिएसएलआर क्यामराका भरमा आफूलाई पत्रकार बताउँदै भिडियो बनाएर त्यसैलाई पेशा बनाएका युटय्ुबरहरुले पनि अब कर तिर्नु पर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रबार संसदमा पेश गरेको बजेट सम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमा उक्त व्यवस्था गरेका हुन् । पछिल्लो समयमा यूट्यूबको अकाउन्ट खोल्ने र व्यक्तिका व्यक्तिगत गोपनियतासम्मका भिडियो बनाएर सार्वजनिक गरिदिनाले त्यसले समाजमा…