२६ करोड लागतमा सिन्धुलीमा निर्माण गरिएको बाटोको पिच सुक्न नपाउँदै भत्किएपछि खेलाबैला भएको छ । जिल्लाको दुधौली नगरपालिकाको वडा नं. १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे नसुक्दै उप्किएपछि त्यहाँको बारेमा विभिन्न व्यक्तिहरुले चासो देखाएका छन् । १२.५ किलोमिटरको लम्बाइमा रहेको यस सडकमा ३ किलोमिटर सडकको कालोपत्रे पुरै उप्किएको छ । वार्षिक रुपमा…