सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुका बीच असन्तुष्टि बढ्दै गएको विषय यतिबेला राजनीति वृतमा चर्चामा रहेको छ । पार्टी एकीकरण हुँदाका बखत भएका लिखित र कतिपय मौखिक सहमति कार्यान्वयनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उदासीन भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले अन्य नेताहरुसँग छलफल र भेटघाटलाई तीब्रता दिएका छन । पछिल्लो समय अध्यक्ष एवं…