राजाले गर्ने सबै काम राष्ट्रपतिले गरेपछि राजतन्त्र र गणतन्त्रमा के फरक भनेर अहिले जनताले प्रश्न गर्न थालेका छन् । हिजो राजा जहाँ जान्थे आज राष्ट्रपति पनि त्यहीँ गएकी छिन् भने दुवै तन्त्रमा जनताले खासै भिन्नता पाउन पनि सकेका छैनन् । राजतन्त्र असफल भयो, जनताको पक्षमा भएन भनेर पटकपटक विभिन्न प्रकारका आन्दोलनबाट गणतन्त्र स्थापना भयो ।…