बुटवल । पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बसले पैदलयात्रीलाई ठक्कर दिएको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी ५०/५५ वर्षका पहाडी मुलका पुरुष पैदलयात्रीको चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको…