Logo

प्रभु बैंकको वित्तीय अवस्था झनै कमजोर- खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

काठमाडौँ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्दै २०७० सालमा स्थापना भएको प्रभु बैंक पछिल्लो समय खराब कर्जाको दलदलमा फस्न थालेको छ । गत आर्थिक वर्षको तथ्यांकले यसलाई पुष्टि गरेको छ । बैंकको यो भन्दा अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ दशमलव ८६ प्रतिशत रहेको खराब कर्जा गएको आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट अनुसार ४ दशमलव १६…