Logo

शाल्ट ट्रेडिङमा भ्रष्टाचार ब्याप्त, उपभोक्ता संरक्षणका अध्यक्ष भन्छन् : बिषादीयुक्त नुन खुवाइयो

नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले शाल्ट ट्रेडिङ कर्पोरेसनमा भ्रष्टाचार ब्याप्त रहेको बताएका छन् । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महासंघले आज (शुक्रबार) उपभोक्ताका समस्याहरू, मुल्यवृद्धि नियत्रणलगायतका मागहरू राखेर गरिएको पत्रकार सम्मेलनमा उपभोक्ताका समस्याहरू, मूल्य बृद्धी नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ । नेपाली उपभोक्ता संरक्षण…