Logo

वीपीको परिकल्पनाका ‘असल मान्छेहरु’

वीपी कोइरालामा इतिहासको ज्ञानसँगै सयौं वर्ष पछाडिको समाजको परिकल्पना गर्ने क्षमता थियो । उनको साहित्यले यो क्षमता प्रतिबिम्बित गर्छ । वीपीले चराहरु मानिससँग कुरा गर्ने युगका कथाहरु सुम्निमा उपन्यासमार्फत् उतारेका छन् । तर, त्यही सुम्निमा उपन्यासले समाजको दूर भविष्यको तस्बिर उतारिदिएको छ । वीपीले देशलाई प्रथम ठाने । त्यसैले राष्ट्रियता प्राथमिकतामा पर्यो उनको । कुनैपन…