काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन्। उनले आज बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन्। घिसिङले पत्रकार सम्मेलनमार्फत् मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ। घिसिङ गत भदौ ३० गते प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको ऊर्जा, जलस्रोत तथा…