Logo

अमेरिका घुमेर आएपछि मात्रै राजीनामा दिने अडानमा बब्लु गुप्ता

काठमाडौं। अमेरिका भ्रमण सकेर फर्किएपछि मात्रै राजीनामा दिने तयारीमा रहेका मन्त्री बब्लु गुप्तासहित पार्टी गतिविधिमा सक्रिय मन्त्रीहरूलाई पदबाट हट्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्। मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले घिसिङ, गुप्ता र जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी थिइन्। सोही निर्देशनपछि घिसिङले तत्काल पद त्यागेका हुन्। मन्त्री खरेलले…