Logo

नेपाल बैंकमा डेपुटी सीइओ नियुक्ति ३ महिनादेखि अलपत्र: कार्यसम्पादनभन्दा राजनीतिक दवाव भारी

काठमाडौँ । नेपाल बैंक लिमिटेड झन्डै छ महिनादेखि नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) विहीन छ। डेपुटी सिईओ समता पन्तको कार्यकाल सकिएको झन्डै ३ महिना हुँदासम्म पनि नयाँ नेतृत्व चयन नहुँदा बैंकको दैनिक व्यवस्थापन, निर्णय प्रक्रिया र समग्र कार्यसम्पादन प्रभावितबनेको छ। सरकारी स्वामित्वको सबैभन्दा पुरानो वाणिज्य बैंकमध्ये एक नेपाल बैंकमा व्यवस्थापनको नेतृत्व तह नै रिक्त…