एन्ड्रे सान्तोस एउटा वित्तीय कम्पनीमा काम गर्थे । दुई वर्षसम्म त्यहाँका व्यवस्थापकहरूले उनको सकारात्मक मूल्याङ्कन गरे । तर एक दिन कार्यालयबाट आएको एउटा फोनले उनलाई छक्क पार्यो । कार्यालयको मानव संसाधन प्रतिनिधिले उनलाई निकै छोटो सन्देश समेत पठाएका थिएः कम्पनीको संरचना फेरिँदै थियो र त्यसले पारेको असरका कारण एन्ड्रे बरखास्त भए । “मैले आत्तिएर सोधेँः…