रिपोर्टर्स क्लव नेपालमा आज १२ ः १५ बजेबाट राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै राजावादी अभियन्ताहरूको अन्तरक्रिया कार्यक्रम हुने भएको छ । वक्ताहरूमा तारानाथ लुइटेल, बिष्णु भट्टराई, शेखरजंग रायमाझी, बालकृष्ण न्यौपाने रहेका छन् । त्यसगरी आज नै क्लबमा पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका नाति आत्रेय कोइरालाद्वारा स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा गर्ने उदेश्य लिएर स्थापित…