Logo

आठ लाखले छोपेको दुर्गाप्रसादको चालीस वर्ष

तपाईँ घरभन्दा बाहिर कतिसमय बस्न सक्नुहुन्छ ? तपाईँको परिवारमा के भइरहेको छ ? देशमा के भइरहेको छ ? भन्ने खबरविना तपाईँ दिनमा कतिपटक लामो सास फेर्दै बाँच्न सक्नुहुन्छ ? चालीस वर्षसम्म तपाईँ यसरी बस्न सक्नुहुन्छ ? इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनाले आफ्नो जीवनको चालीस वर्ष कैदी जीवन बिताए । अन्त्यमा उनी निर्दोष सावित भए…