काठमाडौँ । अचम्म लाग्न सक्छ ? बाघ पाल्न पाइन्छ भन्ने खबर सुन्दा । तर यो सत्य हो । बाघ पाल्न पाइन्छ । हाम्रै देशमा तर घरमा भने होइन चिडियाखानामा । कोभिड–१९ महामारीका कारण लामो समयसम्म आगन्तुकविहीन बनेको देशको एकमात्र चिडियाखानाले तपाईँले चाहेको जनावर पाल्न सक्ने कार्यक्रम ल्याएको छ । झन्डै ११२ प्रजातिका एक हजारभन्दा बढी…