नेपाली सञ्चार क्षेत्रमा हुने वैदेशिक लगानी स्वीकार गर्ने वा नगर्ने नीति पनि प्रष्ट छैन । नेपाल सरकारले आमसञ्चार नीतिलाई महत्व दिएर कार्यान्वयन गरेको पनि देखिँदैन । यस्तो बेला योगगुरु रामदेवले नेपालमा ‘पतञ्जलि नेपाल र आस्था नेपाल टेलिभिजन खोलेका छन् । ‘योगा गरौं, निरोगी रहौं’ भन्ने रामदेवका धेरै चेलाचपेटाहरु ब्लड प्रेसर र सुगर अनि क्यान्सरका कारण…