हरेक बर्ष झैं यसपटक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार तथा छठ पर्वको अवसरमा कोजाग्रत पुर्णिामाको अवसरमा पार्टिको केन्द्रिय कार्यलय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्यो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले अलि ओझेलमा परेको प्रमुख प्रतिपक्षी दलको चियापान कार्यक्रममा तरुण दलका अबैध महासचिव भुपेन्द्र जंग शाही कार्यक्रम अवधीभर कतै नदेखिए पनि आपसमा 'कुकुर बिरालो'…