Logo

“नेपालीहरु जङ्गबहादुरको पालादेखि जड्याँहा”

नेपालीहरु जङ्गबहादुरको पाला देखि निकै जाँड खाने रहेछन् । निक रमाइलो गर्नुपर्ने स्वभावका भएपनि जाँड खाएर हल्लनुपर्ने । सन् १८७५ मा नेपालमा आएका रुसी नागरिक इभान पाभ्लोभिच मिनाएभले नेपालका विपन्न समुदाय देखि संभ्रान्तहरुको जाँड खाएर हल्लनुपर्ने स्वभावबारे यात्रावर्णनमा उल्लेख गरेका छन् । उनी नेपाल आउँदा जङ्गबहादुर प्रधानमन्त्री थिए । नेपालीहरुलाई निकै रसिला पाए उनले ।…