१३ बर्षिय नेपाली फुटबल खेलाडी नेलसन तामाङ स्पेनिस फुटबल क्लव एसि मिलानको क्याम्पका लागि छनोट भएका छन् । काभ्रे स्थायी घर भई हाल काठमाडौ बसोबास गरि सिनामंगल स्थित पिस प्वाइन्ट बोडिङ स्कुलमा अध्ययनरत तामाङले देशैभरिका प्रतिष्पर्धीलाई उछिन्दै एसि मिलान क्याम्पमा पर्न सफल भएका हन् ।
त्यसका साथै उनलाई अर्को पनि खुशि मिलेको छ ,हालै उनि नेपालको अन्डर १३ नेशनल टिममा पनि छनोट हुन सफल भएका छन् ।सानै देखि फुटबल भने पछि हुरुक्कै हुने नेलसनले सानै उमेरमा प्राप्त गरेको लोभलाग्दो सफताका विषयमा ओटीभी नेपालले विशेष कुराकानी गरेको छ ।
प्रस्तत छ उनि सँग गरिएको भिडियो कुराकानी !




















प्रतिक्रिया