चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘एआईओएन वाई’ सार्वजनिक गरेको हो । एआईओएन वाई ईभीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १ हजार ८७० एमएम र उचाई १ हजार ६५० एमएम छ । यसमा २ हजार ७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । चिनियाँ यस…