Logo

काठमाडाैंकाे पानीपोखरीमा सिजीले खाेल्याे किङ्ग लोङ्गकाे नयाँ शाेरुम, किन्दै हुनुहुन्छ भने बुझ्नुहाेस् विशेषता

काठमाडाैं । लोकप्रिय इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्ग लोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको नेपाली अधिकारिक बिक्रेता सिजी मोटर्सले काठमाडौँको पानीपोखरीमा नयाँ शाेरुम खाेलेकाे छ । इलेक्ट्रिक गाडीकाे कम्पनी किङ्ग लोङ्गका अध्यक्ष ल्यीउ झिजुनले सिजीले काठमाडाैंकाे पानीपाेखरीमा खाेलेकाे नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका छन्। किङ्ग लोङ्गको पानीपोखरी स्थित नयाँ शोरुमबाट किङ्ग लोङ्ग १४…