Logo

हिमालयन बैंकमा सीईओ–अध्यक्ष द्वन्द्व सहतहमा: निर्णयहीन नेतृत्व र शक्ति संघर्षले बैंक संकटमा

काठमाडौं । हिमालयन बैंकभित्र देखिएको दीर्घकालीन आन्तरिक द्वन्द्व र नेतृत्व तहमा बढ्दो असमझदारीले संस्थागत सुशासन प्रणाली गम्भीर दबाबमा परेको आरोप लगाइएको छ। बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीचको शक्ति सन्तुलनमा देखिएको खिचातानीले निर्णायक व्यवस्थापकीय प्रक्रिया नै प्रभावित भएको बताइन्छ। बैंकमा लामो समयदेखि रिक्त रहेका उच्च व्यवस्थापन पदहरू, विशेषगरी डेपुटी सीईओ (डीसीईओ) पद, अझैसम्म…