Logo

सिइओ पक्राउ परेपछि इन्भेष्टमेन्ट मेगा बैंकले भन्यो: अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छौँ

काठमाडौं। दूर सञ्चारसम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेसँगै बैंकले खण्डन गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै पाण्डेलाई ऋणी स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति लिलाम बिक्री गरेको आरोप तथा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणलगायतका सामाग्री जडान भएका घर जग्गा धनीहरुलाई स्मार्ट…