Logo

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरले सम्हाले कार्यभार

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णय अनुसार उनी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए । बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव रहेको बैंकले जनाएको छ । साथै पछिल्लो…