Logo

भारतस्थित इन्द्रप्रस्थ हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी, प्रभु बैंकका मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १०% छुट पाउने भएका छन् ।…