Logo

प्रभु बैंकको खुद नाफा पौने दुई अर्ब, अन्य सूचक कस्ता ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंक १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ७.२७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५…