निजी ल्याबमा परीक्षण गराई कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीबाट दाबी भुक्तानी लिन नपाइने भएको छ । कतिपय निजी ल्याबले मिलेमतोमा नेगेटिभ देखिएका बिरामीलाई पनि पोजेटिभ रिपोर्ट बुझाएर बिमा दाबी गरेको पाइएपछि बिमा समितिले यस्तो निर्देशन दिएको हो । समितिले निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा बिमा दाबी भुक्तानी नगर्न सबै बिमा कम्पनीलाई सर्कुलर जारी गरेको…