Logo

इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसको प्राप्तिको लागि अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्नका लागि अन्तिम सम्झौता गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिबाट प्राप्त सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो । इन्भेष्टमेन्ट बैंकले सिटी फाइनान्सलाई १००:३० अनुपातमा गाभ्न लागेको हो । यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर…