काठमाडौं। सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारमा तयारी चाउचाउ सार्वजनिक गरेको छ। मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको सेन्चुरी ब्रान्डले तयारी चाउचाउको बजारमा प्रवेश गर्दै आफ्नो उत्पादन विस्तार गरेको हो। नयाँ चाउचाउको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका विभिन्न शाखामा विशेष स्टल सञ्चालन गरिएको कम्पनीले जनाएको छ। बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुरस्थित…