Logo

निजी क्षेत्रको छाता संगठनमै बेथितिका चाङ्ग: पूर्व अध्यक्षमाथि आर्थिक अनियमिताको आरोप

काठमाडौं । निजी क्षेत्रको प्रभावशाली एवंम् छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकालमा महासंघको सचिवालयभित्र व्यापक बेथिति र अनियमितता भएको पाइएको छ । ढकालको कार्यकालमा महासंघ संस्थागत मर्यादाविपरीत व्यक्ति केन्द्रित स्वार्थको अखडा बनेको तथ्य प्राप्त अनियमिताका विवरणहरुले समेत देखाएका छन् । ढकालले आफ्नो कार्यकालमा संस्थालाई निजी कम्पनीझैँ चलाएको, आर्थिक अनुशासन विपरीत…