Logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले न्यूनतम प्रतिहजार रु. ५५ देखि अधिकतम रु. ८५ सम्म बोनस प्रदान गर्ने निर्णय गरेको हो। आर्थिक चुनौतीपूर्ण वातावरणका बीच पनि बोनस दर स्थिर राख्न सफल भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बोनस दर स्थिरतामा कम्पनीको रणनीतिक…