Logo

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त



काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।

उनलाई पुस ३० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १०:४८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।